ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार बिहान ७ बजेर ३५ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । अनुसन्धान केन्द्रले भूकम्पको इपीसेन्टर नेपालको ओलाङचुङगोला र चीनको सीमा भएको जनाएको छ ।
ताप्लेजुङलगायत पूर्वीजिल्लाहरूमा भूकम्पकाे धक्का महशुस भएकाे बताइएकाे छ।





























प्रतिक्रिया