मानव जीवनमा अध्यात्मको कति महत्व छ ? हरेक क्षण मानिसले अध्यात्म र धर्मको बारेमा सोचिरहेको हुन्छ तर मूख्य कुरा पत्तो पाएको हुँदैन ।
मानव जीवन खुशी र सुखी हुनका लागि अध्यात्म र धर्मको अति नै महत्व छ । यससँगै अध्यात्म र विज्ञानका बारेमा पनि हरेक कुराहरु अन्तर्निहित हुन्छन् ।
आज हामीले केन्द्रबिन्दु टेलिभिजनमा यसैसँग सम्बन्धित विशेष कुराकानी प्रस्तुत गरेका छौं । हामीसँग हुनुहुन्छ, धार्मिक अधिवक्ता डा.जयप्रकाश अग्रवाल । हेरौं उहाँसँग गरिएको कुराकानी यो भिडियोमा :





























प्रतिक्रिया