११ एसपी र १८ डिएसपीको सरूवा

११ एसपी र १८ डिएसपीको सरूवा


नेपाल प्रहरीका २९ जना प्रहरीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार निर्णय गरी ११ प्रहरी उपरीक्षक (एसपी)काे सरुवा भएकाे हाे । गोरखामा कार्यरा सुरेन्द्र गुरुङलाई प्रहरी प्रधान कार्यालय तानिएकाे छ भने शेखर खनाललाई गोरखाकाे जिम्मेवारी दिइएकाे छ ।

त्यस्तै १८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको हो। फागुन महिना देखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट लिने गरी सरूवा भएको नेपाल प्रहरीले जनाएको छ।

Logo