आजको मौसम : स्थानीय वायुको प्रभाव कायमै

आजको मौसम : स्थानीय वायुको प्रभाव कायमै

केन्द्रबिन्दु
0
Shares

आज देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै छ।   

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । 

त्यस्तै आज राति देशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । बाँकी प्रदेशहरूमा मौसम सफा रहने बताइएको छ।

Skip This
Skip This
Logo