अन्नपूर्ण पोष्टका २८ पत्रकारद्वारा राजीनामा

अन्नपूर्ण पोष्टका २८ पत्रकारद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत श्रमजीवी २८ पत्रकारहरूले सामूहिक राजीनामा दिएका छन् ।

२०७८ देखि जेठ ३ गते लागू हुनेगरीे उनीहरूले सामूहिक राजीनमा दिएका हुन् । १ वर्षदेखि २० वर्षसम्म काम गरेका २८ पत्रकारले मंगलबार सामूहिक राजीनामा दिएका हुन् ।

पत्रिका बन्द हुने भन्दै सम्पादक अखण्ड भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले राजीनामा दिन दबाब दिएको पत्रकारहरुको राजीनामा पत्रमा भनिएको छ ।

 

Skip This
Skip This
Logo