नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० जना पुगेको छ। आज १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ३० हजार ७०८ जनाको पीसीआर परीक्षण गरिएको छ।





























प्रतिक्रिया