जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बोलेरो जिप दुर्घटनामा पाल्पाको तानसेनमा दुई जनाको मृत्य भएको छ । 

गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएकाे हाे ।

मृत्यु हुनेमा चालक बगनासकाली–४ निवासी विजय खाम्चा र रिब्दीकोट ४ निवासी राज थापा छन् । उनीहरूकाे युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

Logo