२०७८ सालमा राजनीतिक उथलपुथल, आर्मी शासनको संकेत (भिडियोसहित)

२०७८ सालमा राजनीतिक उथलपुथल, आर्मी शासनको संकेत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्ष ०७८ कस्तो होला ? यो सबैको चासोको विषय हो। अनुमानका भरमा जे पनि भन्न सकिएला तर वास्तु विज्ञानले भने फरक अनुमान लगाएको हुन्छ। समग्रमा ०७८ साल कुन राशिका लागि कस्तो रहला त ? वा भविष्य कस्तो होला ? 

यसपटक हामीले यसै विषयमा कुरा गर्न नयाँ वर्षको सन्दर्भ पारेर युवा ज्योतिष मनिष सापकोटालाई केन्द्रबिन्दु टेलिभिजनको स्टुडियोमा आमन्त्रण गरेका छौं । हेरौं यो भिडियोमा:

 

Logo