सङ्खुवासभामा दुई संक्रमितको मृत्यु

सङ्खुवासभामा दुई संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार  दिउँसो दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् । 

सङ्खुवासभामा हालसम्म ४९० जना कोरोना संक्रमित पुगेका छन् । 

Logo