काभ्रेमा आज १९७ जना निको भए, २१४ संक्रमित थपिए

काभ्रेमा आज १९७ जना निको भए, २१४ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज २१४ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या १९७ छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ४ जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ८ हजार ४३८ पुगेको छ। जसमा २ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै निको हुनेको संख्या ५ हजार ७१८ र मृत्यु हुनेको संख्या १७० पुगेको छ।

Skip This
Skip This
Logo