काभ्रेमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

काभ्रेमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञालाई जेठ ३१ गतेसम्म थप गरेको छ। 

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा आज जारी सूचनामा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएको उल्लेख छ।  

स्वास्थ्य कार्यालयका अनुसार आज मात्रै सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७२ थपिएसँगै कूल संख्या एक हजार ८६९ पुगेको छ।

Logo