भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

साेमबार साँझ बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार साँझ ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।  

उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। 

Skip This
Skip This
Logo