आजदेखि ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप

आजदेखि ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप

केन्द्रबिन्दु
0
Shares

आजदेखि कोभिशिल्डकाे पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा दिन लागिएको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई जापान र भुटानबाट आएका खोप दोस्राे डोजकाे रुपमा दिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएकाे छ । 

काठमाडौं जिल्लामा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइनेछ ।

Skip This
Skip This
Logo