कुलमानविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ आज

कुलमानविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ आज

केन्द्रबिन्दु
0
Shares

हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज सुनुवाइ हुने भएको छ । 

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको हो । 

शाक्यले आफूलाई सरकारले गैरकानूनी तरिकाले कार्यकारी निर्देशकबाट हटाएर घिसिङलाई नियुक्त गरेको भन्दै रिट दायर गरेका थिए । शाक्यले घिसिङको नियुक्ति बदर गरी आफूलाई नै कार्यकारी निर्देशकमा कायम राख्नु पर्ने माग गरेका छन् । 
 

Logo