काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, मास्क प्रयोग अनिवार्य

काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, मास्क प्रयोग अनिवार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

थप गरिएको निषेधाज्ञामा भौतिक दूरी र मास्क नलगाई हिँड्नेलाई कडाई गरिने भएको छ। 

२५ जनाभन्दा बढी भेला हुन नपाउने, सभा, सम्मेलन, सेमिनारमा रोक लगाइएको छ।न्युज कारखानाबाट

Logo