काठमाडौं महानगरपालिका-१४ कलंकीबाट करिब ३ केजी अवैध लागूऔषध पोल्याण्डसहित काठमाडौं कुलेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका २२ वर्षीय राजेन्द्र अर्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राजेन्द्रलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।





























प्रतिक्रिया