नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्।

असोज ८ गते स्वत: अवकाश हुन लागेका पोखरेलले तीन दिनअगाडि नै राजीनामा दिएका हुन्। २०७६ असार १३ गते पोखरेल महानिर्देशकमा नियुक्त भएका थिए । 

Logo