दशैं विशेषः घरमै पनि यसरी बनाउन सकिन्छ बिरयानी (भिडियोसहित)

दशैं विशेषः घरमै पनि यसरी बनाउन सकिन्छ बिरयानी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हाँडी बिरयानी रेस्टुरेन्टले पछिल्लो समय बजारमा भिन्न तरिकाले आफ्नो नाम चिनाएको छ। माटोको हाँडीमा पकाइने बिरयानी यहाँको प्रमुख आकर्षण हो। 

तातो तातो बिरयानी खान चाहने मानिसहरुका लागि अनलाइन मार्फत सेवा दिने हेतुले सुरु गरिएको हाँडी बिरयानी अहिले एक रेस्टुरेन्टको रुपमा ग्राहकको माझ लोकप्रिय बन्दै गएको छ।

हाँडी बिरयानी रेस्टुरेन्ट धेरै वर्षसम्म अस्ट्रेलिया बसेर नेपाल आएका पोषण नेपाल र उनका भाइ पुजन नेपालले सञ्चालनमा ल्याएका हुन्। 

अनलाइन सेवा मार्फत् हाँडीले हाँडी बिरयानी तथा अन्य खानेकुरा घर–घरमा डेलिभरीसमेत गरिरहेको छ। ग्राहकले अर्डर गरेको ४५ मिनेटभित्रमा हाँडी बिरयानीले डेलिभरी गर्ने गरेको छ। 

धेरैले रुचाएको हाँडी बिरयानी कसरी बन्छ भनेर आज हामी देखाउन गइरहेका छौं। हेरौं यो भिडियोमा

 

Skip This
Skip This
Logo