आज देशभरकाे माैसम सफा हुने

आज देशभरकाे माैसम सफा हुने

केन्द्रबिन्दु
0
Shares

देशभरका अधिकांश ठाउँमा आज मौसम सफा रहने अनुमान गरिएको छ।  

देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाँडीमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ।

दिउँसो र रातिको समयमा प्रदेश १, प्रदेश २, प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सफा रहनेछ। 

प्रदेश १ र बाग्मती पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

Logo