गोरखा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

गोरखा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

गोरखाको मनकामना आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। 

बुधबार दिउँसाे ४ बजेर ५४ मिनेटमा मनकामना क्षेत्र आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

मनकामनामा क्षेत्रमा गएको भूकम्पको धक्का गोरखासँगै चितवन र धादिङमा पनि महसुस भएको थियो। यो २०७२ सालमा गोरखाको बारपाकमा गएको भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ। 

Logo