काठमाडौं उपत्यकामा २०९ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २०९ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा २०९ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा १७०, भक्तपुरमा १५ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार २५६ पीसीआर परीक्षणमा ४९८ जनामा र २ हजार ८३९ जनामा एन्टिजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या २ रहेकाे छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना डिस्चार्ज भएका छन्।

Skip This
Skip This
Logo