काेराेना अपडेटः ३१२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काेराेना अपडेटः ३१२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३१२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ८ हजार ६९३ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१२ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९११ जनाले संक्रमण जितेका छन्।

सोही अवधिमा नेपालमा थप २ संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।

Skip This
Skip This
Logo