बन्दले दाङकाे जनजीवन प्रभावित

बन्दले दाङकाे जनजीवन प्रभावित

केन्द्रबिन्दु
0
Shares

संसदबाट एमसीसी अनुमोदन भएसँगै विराेधमा आह्वान भएकाे बन्दका कारण दाङकाे जनजीवन प्रभावित भएकाे छ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दकाे घाेषणा गरेका हुन्। बन्दका कारण दाङ पूर्ण प्रभावित बनेको छ।

बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।

Logo