२१ जनामा सीमित काेराेना संक्रमित, ३१९ जना संक्रमणमुक्त

२१ जनामा सीमित काेराेना संक्रमित, ३१९ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर गरिएका ६ हजार ३०९ नमुना परीक्षणमा २१ जना नयाँ संक्रमित पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । ३१९ जना संक्रमणमुक्त भएका छन्। 

हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या १ लाख ६ हजार ७९ रहेकाे छ।

Skip This
Skip This
Logo