माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर महिलाको मृत्यु

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक ढिस्को खस्दा च्यापिएर महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको हो । जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा घाइते  सोही गाँउकी ४ बर्षिया किशोरी चन्द्रा जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।

 

Skip This
Skip This
Logo