काठमाडौंको टुंडिखेलमा भएको नृत्य र ध्यानको ‘सेलिब्रेसन’ (फोटोफिचर)

काठमाडौंको टुंडिखेलमा भएको नृत्य र ध्यानको ‘सेलिब्रेसन’ (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्ष २०७९ को पहिलो दिन काठमाडौंको टुंडिखेलमा योग तथा ध्यान  कार्यक्रम भएको छ । 

 

ओशो ध्यान, संगीतिक प्रस्तुति, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम भएको हो । 

 

 

तस्बिर: ज्ञानु घिमिरे (केन्द्रबिन्दु)

 

Skip This
Skip This
Logo