मतदानभन्दा एक दिन अघिको सुनसान काठमाडौं (फोटोफिचर)

मतदानभन्दा एक दिन अघिको सुनसान काठमाडौं (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

आफ्ना जनप्रतिनिधि छान्न मतदाताहरु गाउँ गएपछि काठमाडौं सुनशान बनेको छ । पछिल्लो एक साताभित्र साढे ५ लाखबढीले काठमाडौं उपत्यका छाडेपछि काठमाडौं सुनसान बनेको हो । काठमाडौंबाट दसैंको झल्को दिनेगरी सर्वसाधारण घर गएपछि काठमाडौंमा सवारी साधन न्यून संख्यामा सञ्चालन भएका छन् । तरकारीको मूल्य घटेको छ भने उपभोग्ताको संख्यामा उल्लेख्य कमी आएपछि खेर जान थालेको किसान बताउँछन् । शैक्षिक संस्थाहरु निर्वाचन र सोपछिको सार्वजनिक बिदाका कारण सोमबारसम्म बन्द छन् । मतदानको एकदिन अघि केन्द्रबिन्दुकर्मी राजेश राईले काठमाडौंका केही स्थान पुगेर क्यामरामा कैद गरेका केही तस्बिरहरु :

 

तस्बिर : राजेश राई (केन्द्रबिन्दु)

Logo