काठमाडौंको फोहोर अझै उठेन, बजार क्षेत्र दुर्गन्धित (फोटोफिचर)

काठमाडौंको फोहोर अझै उठेन, बजार क्षेत्र दुर्गन्धित (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

केही सातादेखि काठमाडौंको फोहोर नियमित नउठ्दा प्रमुख बजार क्षेत्र दुर्गन्धित बनेको छ । स्थानीय तह निर्वाचनपछि फोहोर नियमित उठ्ने अपेक्षा गरेका सर्वसाधारण उस्तै सास्ती व्यहोर्न बाध्य छन् ।

Avatar

Avatar

Avatar

Avatar

Logo