बालुवाटारस्थित एक भवनमा आगलागी

बालुवाटारस्थित एक भवनमा आगलागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बालुवाटारस्थित एक भवन आगलागी भएको छ । 

सुनौलो परिवार नेपाल रहेको भवनमा लागेको आगो अहिले दमकलको सहायताले निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आज बिहान करिब ६ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

Logo