प्रसाई परिवारद्वारा श्री कृष्ण प्रणामी मन्दिरको लागि १५ लाख दान

प्रसाई परिवारद्वारा श्री कृष्ण प्रणामी मन्दिरको लागि १५ लाख दान

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौ कागेश्वरी स्थित श्री नवतनधाम श्रीकृष्ण प्रणामी मन्दिरको परिसरमा निजानन्द एकेडेमी सन्चालनार्थ पन्ध्र लाखको अक्षयकोष स्थापना गरिएको छ ।

स्व.बद्रि प्रसाद प्रसाईको सम्झनामा उहाँकी धर्मपत्नि देवमाया प्रसाई सहित परिवारका तर्फबाट श्री नवतनधाम श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम कृष्ण शर्मालाई पन्ध्रलाख सोह्र हजार छसय छैसठ्ठी रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
सहयोग कार्यक्रमपछि देवमाया प्रसाईले समाजसेवामा थोरै भए पनि टेवा पुग्ने भएकाले सहयोग हस्तान्तरण गरिएको बताइन ।

Skip This
Skip This
Logo