ब्राउन सुगरसहित एक युवक पक्राउ

ब्राउन सुगरसहित एक युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन्। 

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

Skip This
Skip This
Logo