नर्क जस्तै बाटो (फोटोफिचर)

नर्क जस्तै बाटो (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

बर्षा लागेसँगै राजधानीको सडक हिलाम्मे बनेको छ । कालोपत्र नगरिएका यी राजधानीका कच्ची सडकका कारण राजधानीबासीको दैनिकी कष्टकर बनेको छ । बाटोको दुर्दशा हेर्दा नर्क जस्तै लाग्ने स्थानीयबासीको गुनासो छ ।

 

Logo