सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लिसंखु पाखर गाउँपालिका-५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । 

सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । 

Logo