१० असोज २०७८ आइतबार

0 Shares

वर्षाले सिंहदरबारको पर्खाल भत्कियो

काठमाडौं । भारी वर्षाका कारण देशभरको जनजिवन प्रभावित बनेको छ । कहि बाढीले समस्या गरेको छ भने कतै पहिरो तथा डुबान भएको छ । वर्षाका कारण देशकै प्रशानिक निकाय सिंहदरबारको पर्खालनै भत्किएको छ ।

पूर्वी गेट नजिकको पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको छ । बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिरहरुः केशव भण्डारी र पञ्कज धामीको फेसबुकबाट ।

प्रकाशित: २७ असार २०७६ १२:२० शुकर्‍बार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी