आफ्नै छोरी बलात्कार अभियोगमा बुबा पक्राउ

आफ्नै छोरी बलात्कार अभियोगमा बुबा पक्राउ

केन्द्रबिन्दु
0
Shares

बर्दिया । आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

छोरीलाई बलात्कार गरेकाे अभियोगमा सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Logo