थप ६२३ जनामा कोरोना संक्रमण

थप ६२३ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ९४५ वटा नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थप  ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo