बाँकेमा केन्द्रविन्दु भएर ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

बाँकेमा केन्द्रविन्दु भएर ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । 

Logo