पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमित डिस्चार्ज, थप २९९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमित डिस्चार्ज, थप २९९ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ५७७ जना कोरोनाका संक्रमित डिस्चार्ज भएका छन् । यो पछिल्लो पटक थपिएका नयाँ संक्रमितको तुलनामा दोब्बरले बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३३७ जनाको जमुना परीक्षण गर्दा २९९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल देहभर ४ हजार ६२५ जना सक्रिय संक्रमित रहेका छन् ।

Skip This
Skip This
Logo