डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते

डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। आइतबार दिउँसो साढे १ बजेतिर डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आइरहेको से १ ज ५०४ नम्बरको जीप  केआइसिंह राजमार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरू सबैलाई  डडेल्धुरा अस्पताल लगिएको छ । घाइतेहरूको परिचय खुलिसकेको छैन। जीप सडकबाट चार सय सय मिटर तल खसेको छ ।

Skip This
Skip This
Logo