कटुवा पेस्तोल र गोली बरामद

कटुवा पेस्तोल र गोली बरामद

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरीले सप्तरीबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ  ।

राजगढ गाउँपालिका – २ बनैनियाँ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तो र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई हेर्ने बित्तिकै उनले बोकेको ती पेस्तोल छोडेर भागेका थिए ।

Logo