सावित्राको गोलमा भुटानविरुद्ध नेपालको अग्रता

सावित्राको गोलमा भुटानविरुद्ध नेपालको अग्रता

केन्द्रबिन्दु
0
Shares

छैटौं महिला साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले सुरुवाती अग्रता बनाएको छ।

खेलको १२औँ मिनेटमा सावित्रा भण्डारी गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्।अमिषा कार्कीको प्रहार भुटानकी गोलरक्षक संगीता मोङ्गरले वान टचमा समाउन नसकेपछि पाएको रिबाउन्डलाई सावित्राले उत्कृष्ट गोल गरेकी हुन्।

भारी वर्षाका कारण खेलाडीले मैदानमा बलसँग खेल्न संघर्ष गर्नु परिरहेको छ।

Logo