अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भृकुटी मण्डपमा हुने

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भृकुटी मण्डपमा हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ।

दशैं तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने  बताइएको छ ।

नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट २ रेस्लर सहभागी हुने छन् । जम्मा ७ वडा भिडन्त हुनेछ । 

एकदिने प्रतियोगिताका खेलहरु प्रदर्शनी मार्ग स्थित भृकुटी मण्डपमा हुनेछ ।
 

Logo