टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

केन्द्रबिन्दु
0
Shares

टेबल टेनिसका खेलाडी एवं तीन पटकका राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् । 

गोठे टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।  

Skip This
Skip This
Logo