नेपाली क्रिकेट टोलीले युएईसँग ओडिआई सिरिज खेल्ने भएको छ । नेपालले टियु मैदानमा कार्तिक २८ बाट मंसिर २ गतेसम्म तीन ओडिआई खेलको सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएकाे छ ।
क्यानले साेमबार सार्वजनिक गरेकाे तालिकाअनुसार नेपालले पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) मा खेल्नेछ । दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ । साथै तेस्रो खेल भने मंसिर २ (नोभेम्बर १८) मा हुनेछ।
































प्रतिक्रिया