नेपालले युएईसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले युएईसँग मैत्रीपूर्ण खेल खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई)सँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले १४ नोभेम्बरदेखि  कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो । नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी तीन खेलको शृंखला खेल्ने छ । नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा छन् । यो शृंखलाका लागि क्यानले नयाँ कप्तान चयन गर्नेछ । 

Skip This
Skip This
Logo