१६ वर्षे स्ट्राइकर रियलमा अनुबन्ध

१६ वर्षे स्ट्राइकर रियलमा अनुबन्ध

केन्द्रबिन्दु
0
Shares

स्पेनिस महारथी रियल मड्रिडले ब्राजिलका १६वर्षे किशोर प्रोडिगी इन्ड्रिकलाई अनुबन्ध गरेको छ ।

ब्राजिलको आगामी प्रभावशाली खेलाडीको रुपमा हेरिएको इन्ड्रिक २०२४ को जुलाई देखि स्पेनिस च्याम्पियनसँग जोडिन्छन् । फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्ने नहुँदा रियलले सन् २०२४ मा आधिकारिक सम्झौता गर्नेछ । इन्ड्रिक अनुबन्ध पाल्मेइरास र मड्रिडले यस विषयमा केहि खुलाएका छन् । तर, इन्ड्रिक अर्काे हप्ता मड्रिक भ्रमण गर्नेछन् । ब्राजिलको यु १७ टोलीबाट तीन गोल गरेका छन् । यसैगरी ब्राजिलियन सिरी ए मा यो सिजन सात गोल गरेका छन् । 

Skip This
Skip This
Logo