स्टार खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच बिहिबार मैत्रीपूर्ण खेल हुँदैछ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच हुने खेल नेपाली समय अनुसार बिहिबार राति पौने ११ रियादको किंग फाहद रंगशालामा हुनेछ । मेस्सी र रोनाल्डो २ वर्षपछि एक अर्कासँग खेल्दैछन् । रोनाल्डो अहिले साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् ।





























प्रतिक्रिया