रग्बी लिग आजबाट सुरु हुदैँ

रग्बी लिग आजबाट सुरु हुदैँ

केन्द्रबिन्दु
0
Shares

नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आजबाट सुरु हुदैँछ ।

रग्बी संघका अध्यक्ष दीपक देवकोटाका अनुसार लिगमा ४ टिमको सहभागिता रहनेछ । जसअनुसार आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्नेछन् । खेलमा ४ जना विदेश खेलाडीले पनि सहभागीता जनाउने छन् । जसअनुसार हिमालयन टाइगरमा २, गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १–१ विदेशी खेलाडी छन् भने बाँकी २ टिममा विदेशी खेलाडी छैनन् । लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ ।

Skip This
Skip This
Logo