लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपले लिए दुई विकेट

लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपले लिए दुई विकेट

केन्द्रबिन्दु
0
Shares

त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ ।

नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् । पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन् । १८ ओभरको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ। नेपालले टस जितेर फिलडिङ रोजेपछि नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ ।

Skip This
Skip This
Logo