स्पट फिक्सिङका आरोपी दुई खेलाडीलाई धरौटीमा रिहा गर्न आदेश

स्पट फिक्सिङका आरोपी दुई खेलाडीलाई धरौटीमा रिहा गर्न आदेश

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेटमा स्पट फिक्सिङ आरोपमा पक्राउ परेका दुई जना क्रिकेटरलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पछि दुबै जनाले पुर्पक्षमा नबसी मुद्ध लड्न पाउने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । उक्त मुद्धामा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना अझै फरार छन् । 

Logo